राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

काठमाडौं,राष्ट्रकवि माधव घिमिरेलाई ०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ ।यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई प्रदान गरियो । ती पुरस्कारको राशि ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्जलिङको…

Logo