उमेश रेग्मी –जन्मथलो मेरो काठमाडौँ भए पनि कर्मथलो पछिल्लो ११ वर्षदेखि पोखरा रहेको छ । पोखरा आफैमा सुन्दर, शान्त अनि प्रकृतिको राजधानी हो, जहाँ वसन्त आएपछि फर्कन चाहँदैन । यहाँको हिमाली सौन्दर्य अपरम्पार छ । बिहान उठ्ने बित्तिकै उत्तरतर्फ देखिने हिमालको मधुर मुस्कानले दिन नै आनन्दित हुन्छ ।यसपालिको दसै विदालाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा…