मुना चौधरीको उपन्यास दुलारी शनिबार एक समारोहका बीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्व र विकासकी अध्येता प्रियंका कापरले सार्वजनिक गरेका छन् । चौधरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ ।उपन्यासमाथि बोल्दै लेखक पाण्डेले मधेश आफ्नो पनि लेखनको…