काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा ३ दिने अन्तर्राट्रिय साहित्य सम्मेलन सुरु भएको छ । नेशनल कलेज धुम्बाराहीको आयोजना एवं साहित्यकार भीष्म उप्रेतीको संयोजनमा कार्यक्रम आयोजना गरिएको हो ।नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको यस दिने कार्यक्रममा नेपाललगायत भारत, भूटान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, हङकङ, कोरिया र अस्ट्रेलियाका कवि तथा लेखकहरूको सहभागिता रहेको छ ।…