काठमाडाैँ । ‘असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनीय योगदान दिँदै आइरहेको साताको साहित्य डट कमले वर्षभरि आफ्नो वेबसाइटमा प्रकाशित रचनाहरूमध्ये उत्कृष्ट रचनालाई पुरस्कृत गर्दै आइरहेको छ।सोहीअनुसार यस वर्ष गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको…