पोखरा ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजमा साहित्यको योगदान महत्वपूर्ण हुने बताउनु भएको छ । बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्त रुपमा आयोजित ‘आइएमई नेपाल लिटरेचर फेस्टिबल’को सोमबार समापन समारोहमा उहाँले समाजलाई साहित्यका माध्यमबाट अघि बढाउन साहित्यिक क्षेत्रका सर्जकहरुले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।मन्त्री ज्ञवालीले समाजको परिवर्तनमा साहित्यिक क्षेत्रको पनि उत्तिकै महत्व रहेकोमा जोड दिँदै साहित्यकार…