राम लामाको ‘पिल्सिएको परदेशी मन’ लोकार्पण

वाशिङ्ग्टन डिसि । अमेरिकाको वासिङ्ग्टन डिसिमा ‘पिल्सिएको परदेशी मन’ कविता संग्रह लोकार्पण गरिएको छ । आफ्नो करिब आधा उमेर संसारका विभिन्न देशमा व्यावसायिक रूपमा बिताएका राम लामा अविनाशीले आफ्नो यात्राका क्रममा देखेका सुनेका र भोगेका घटनालाई अक्षरश: उतारेर तयार पारेका हुन् यो पुस्तक । अमेरिकाका लागि नेपाली महामहीम राजदूत अर्जुन कार्कीको उपस्थिति  रहेको एक भव्य…

Logo