हरेकका रुचि र विषय फरक हुन्छन् !

अनिता न्यौपाने साहित्यकार हुन् । आँचल साहित्यकला पुञ्जकी कार्यवाहक अध्यक्ष तथा साहित्य सङ्गम मकवानपुरकी उपाध्यक्ष न्यौपाने साहित्यमा ०६४ सालदेखि संलग्न छिन् । उहाँको फूलको विद्रोह कविता सङ्ग्रह २०७५ मा प्रकाशित भएको छ । उनै साहित्यकार अनिता न्यौपानेसँग केन्द्रबिन्दुकर्मी ज्ञानमणि नेपाल कालोटोपीले कुराकानी गरेका छन् ।१. तपाईंले पछिल्लो पटक कुन पुस्तक पढ्नुभयो ?मैले यो दसैमा धेरै…

Logo