जितेन्द्र रसिककाठमाडौं ।नेपाल प्रज्ञा–प्रतिष्ठानमा माघ १५ र १६ गते आयोजना गरिएको राष्ट्रिय गजल महोत्सवमा सातवटै प्रदेशका गजलकारहरुको सहभागितामा गजलको बर्षा भयो । महोत्सवको पहिलो दिन नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा विभिन्न सत्रमा भएका कार्यक्रम मध्ये दोस्रो सत्रमा प्रदेशबाट सहभागी भएका गजलकारहरुको गजल वाचन गर्न दिइएको थियो ।गजल महोत्सवमा गहकिलो र सुन्दर गजलले ताली पाए भने गजलको संरचना…