काठमाडौं ।खासमा मानिस जन्मिएपछि मर्छ यो ध्रुर्वसत्य कुरा हो । तैपनि मान्छे मर्नबाट डराउँछ । भावनामा बग्छ मान्छे , भन्छ ‘जीवन कर्कलाको पानी’ हो । कहिलेकाहिं कठोर बन्छ मान्छे, स्वार्थमा लिप्त हुन्छ । त्यतिबेला उसले के गर्नु हुन्छ र के हुँदैन भन्ने बिर्सिएको हुन्छ । हो यस्तै कठोरता र भावना कुनैले पनि खासमा राम्रो गर्दैन…