कविता : यक्ष प्रश्न

काठमाडौं ।खरानीको भुप्रोबाटझिल्को आगोनिकालेर, फुक्दैमानव सभ्यताकोसिंगो घरमाआगो लगाउनेको हुन् ती ?त्यो अदृश्य तत्वलाईत्यो अदृश्य मान्छेलाईविश्वकै८ अर्ब मानिसहरुकोप्रतिनिधित्व गर्दैमएउटा यक्ष प्रश्नसोधिरहेछु ।आफ्नै घरमाबन्दी बनेर ।फैलाएर डढेलोकोभिड १९ कोरोनाकोअरबौं जिन्दगीहरुनामेट गर्न खोज्नेको हुन् ती महामुर्खहरु ?मृत्युको मुखबाटम यक्ष प्रश्न गरिरहेछु ।समय र विज्ञानकोलगाम खिच्दैआधुनिक न्युक्लियर रबायोलोजिकलहतियार उठाएरयो ब्रम्हाण्डबाटमानव अस्तित्वसखाप पार्न खोज्नेको हुन् ती महामुर्खहरु ?म,मृत्यु सन्त्रासको गर्भबाटएउटा…

Logo