काठमाडौं ।युवाकवि मोतीराम भट्टको १५५ औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । आज साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदैछन् ।राष्ट्रिय विभूतिसमेत रहेका भट्टको १ सय ५४ वर्ष पहिले वि.सं. १९२३ भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसीकै दिन जन्म भएको थियो । नेपाली गजलका महानायक मानिएका भट्टको…