सरद विष्ट-मैले प्रेमलाई नै जीवन ठाने ।तिमी प्रेमलाई के ठान्यौं ?उसले भनी,“धत प्रेम पनि कहिं जीवन हो ?”अलि मुख बिगार्दै फेरि भनी ‘जीवन पो प्रेम हो त ।’‘कसरी ?’उसले भनी जीवन नभए कसरी प्रेम हुन्छ ?उसको प्रश्नले मलाई धेरै भावुक बनायो ।मैले बुझेको कुरा,सच्चा प्रेम नै जीवनको दस्तावेज हो ।उसले निकै गम्भीर भएर सोधी, ‘तिमीलाई…