पत्रकार न्यौपानेको सम्पदा लडाईं सार्वजनिक

ज्ञानमणि नेपाल कालोटोपीकाठमाडौं,पत्रकार एवं साहित्यकार दामोदर न्यौपानेको सातौं कृति सम्पदा लडाईं शनिबार विमोचन गरिएको छ । राजधानीको वसन्तपुरस्थित डबलीमा आयोजित एक कार्यक्रमका वीच उक्त कृतिको विमोचन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा लडाईंको सार्वजनिक गर्नु भएको हो । पुस्तक सार्वजनिक गर्दै उहाँले नेपालका हजारौं सम्पदाहरुलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट सक्दो पहल गर्नु…

Logo