विनयको कविता ‘मार्गदीप’

ज्ञानमणि नेपाल कालोटोपी      कहिले निवन्ध त कहिले शब्दकोश लेखेर चर्चामा आइरहने साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मार्गदीप भन्ने कविता संग्रह लिएर आएका छन् ।उनका लेखनी गहनताले भरिएका हुन्छन् । यस कवितामा पनि उनी तिखारिएका छन् । हरेक कविताले मानव जीवनका विविध विषय र यथार्थताहरु प्रस्तुत गरिरहेका छन् । मार्ग र दीप शब्दलाई अलग…

Logo