नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १६ वटा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरण अनुसार १६ वटा सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ६० करोड २४ लाख नाफा कमाएको हो। यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने २…