संक्रमित स्वास्थ्यकर्मीले नै सेवा दिन बाध्य

चार दिअघिको एउटा घटना । नेपालगञ्जस्थित कोरोना उपचार केन्द्र भेरी अस्पतालको आईसीयूमा भर्ना भएका एक बिरामीले स्टाफ नर्स सुनिता सहकारीलाई तीन औंला देखाएर केही भन्न खोजिरहे । व्यक्त गरे पनि स्वास्थ्यकर्मीले बिरामीको भाष अनुमान गर्न सक्छन् । सुनिताका अनुसार ती युवा आत्तिएका थिए । ‘म तीन घण्टा मात्रै बाँच्छु भनेर इसारा गरेजस्तो लाग्यो,’ सुनिताले उक्त…

Logo