खाद्यान्नको अभाव हुँदैन, किनेर घरमा नथुपार्न उपभोक्तालाई आग्रह

विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले बिहिबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएको छ। निषेधाज्ञापछि खाद्यान्न अभाव हुन्छ कि भन्ने चिन्ता छ उपभोक्तामा। कतिपय उपभोक्ताले विगतमा जस्तै यसपाली पनि खाद्य सामग्री खरिद गरी घरमा थन्क्याउन थालिसकेका छन्। काठमाडौँ उपत्यकामा लकडाउन भएपनि खाद्य वस्तुको कुनै अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको…

Logo