कृषि तथा घरेलु उद्योगमा सहुलियतपूर्ण कर्जा प्रवाह बढ्याे

कोरोना सङ्क्रमण सुरु भएयता कृषि क्षेत्र तथा लघु, घरेलु तथा साना उद्योगमा बढेको आकर्षणसँगै सहुलियतपूर्ण कर्जा प्रवाह पनि बढेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब दुई करोड रुपैंयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।  नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह…

Logo