वैदेशिक रोजगारमा जाने मध्ये ५२ प्रतिशतभन्दा बढी अदक्ष श्रमिक

वैदेशिक रोजगार विभागको तथ्याङ्कमा ५२ प्रतिशतभन्दा बढी श्रमिक विनासीप श्रम स्वीकृति लिएर विदेसिने गरेको पाइएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन वर्षअघि न्यूनतम एकमहिने सीप नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने घोषणा गरेको थियो । तर, त्यो कार्यान्वयन नभएको विभागकै तथ्याङ्कले पुष्टि गरेको छ ।  मन्त्रालयले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी…

Logo