११ औं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

काठमाडौं । सुरक्षित गर्भपतन सेवाको सुनिश्चितता र निरन्तरताका लागि महिला अधिकारकर्मी, स्वास्थ्य विज्ञ तथा सरोकारवालाहरूले कानूनी सुधार र प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई आवश्यक कदम चाल्न आह्वान गरेका छन् । नेपालमा २०५९ साल असोज १० गते मुलुकी ऐनको ११औं संशोधनमार्फत गर्भपतनलाई कानूनी मान्यता प्रदान गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असोज १० गते ‘राष्ट्रिय सुरक्षित गर्भपतन…

Logo