फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो -मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन् । फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएकाले यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागि परेको बताएका हु्न् ।फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनको भनाइ छ। ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व…

Logo