महिला सशक्तिकरणको क्षेत्रमा नेपालले ठूलो प्रगती हासिल गरेको छ -सचिव अर्याल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक, आर्थिक र राजनीतिक हिसाबले नेपालमा महिला सशक्तिकरणको क्षेत्रमा ठूलो प्रगती भएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो तीन दशकमा नेपालले थुप्रै प्रगती गरेको र त्यसमध्ये लैङ्गि समानता, महिला सशक्तिकरण र सूचना प्रविधिको क्षेत्रमा रुपान्तरण भएको बताइन् । उनले भनिन्, ‘पछिल्लो तीन…

Logo