काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को युवा संगठनका संयोजक सुजित केसी रिहा भएका छन् । बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहा गर्न आदेश दिएको हो । फेसबुकमा स्टाटस लेखेर सरकारको आलोचना गरेका कारण केसी पक्राउ परेका थिए । यो विषय राप्रपाले संसदमा समेत उठाएको…