ट्रम्पको युद्धविराम घोषणाको केही मिनेटमै इरानबाट इजरायलमा मिसाइल प्रहार

वासिङ्टन। कडा युद्ध चेतावनी दिएको केही घण्टामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविराम भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीति एकाएक बदलिएको छ। ‘सभ्यता नै समाप्त हुन सक्छ’ भन्ने धम्कीपछि आएको यो निर्णयलाई अचानक गरिएको ठूलो यू–टर्नका रूपमा हेरिएको छ। यो सहमति पाकिस्तानको मध्यस्थतामा भएको हो र वार्ता इस्लामावादमा हुने भनिएको छ। तर दुवै पक्षले…

Logo