काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा त्रिदिवसीय ध्यान योग शिविर सुरु भएको छ । समर्थगुरू साधना केन्द्र, बुद्धनगरद्धारा आयोजित उक्त शिविरमा ध्यान योगको अभ्यास पश्चात् नाद दीक्षा दिँदै सहजयोगको साधना गराइनेछ । यो त्रिदिवसीय ध्यान योग शिविरको पहिलो दिन अर्थात शुक्रबार भगवान गौतम बुद्धको आर्य अष्टांगिक मार्गका सोपानहरुमा आधारित विभिन्न सुत्रधारद्वारा दुःख मुक्ति, कलह मुक्ति,…