काठमाडौं । नेपालमा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । प्रधान न्यायालय ऐन, २००८ बनेपनि वि.स.२००९ वैशाख २६ गतेबाट मात्र लागू भएको थियो । सोही दिनको सम्झनामा कानुन दिवसका रूपमा मनाउन थालेको हो । संवादका क्रममा विशेष सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले नयाँ सरकार आएपछि न्याय सम्पादनमा सुधार भयो…