म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक क्यारिकले भने- कासेमिरो अर्को खेलमा ठीक हुनेछन्

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले सन्डरल्याण्डमा गोलरहित प्रिमियर लिगको बराबरीपछि ब्राजिलियन मिडफिल्डर कासेमिरोको अभाव खड्किएको बताए । ३४ वर्षीय खेलाडी आफ्नो सुरुवाती लाइन-अपबाट अनुपस्थित हुँदा उनीहरूले यस सिजनका चार लिग खेलहरू मध्ये कुनै पनि जितेका छैनन्। उनले भने -'कम्तिमा उनीहरूले सन्डरल्याण्डमा एक अंक पायौ। कासेमिरो अर्को हप्ता नटिङ्घम फरेस्टसँगको घरेलु खेलको लागि 'ठीक' हुनेछन्।'…

Logo