ईः र काठमाडौँ महानगरबीच ४ बुँदे सहमति, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौँ महानगरबीच चार बुँदे सहमति भएको छ। साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको हो।  उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो। सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा…

Logo