यस वर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई

यस वर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार डा. मिङमार गेल्जेन शेर्पा र निरु कुमारी मगरलाई प्रदान गरिने भएको छ ।  मदन भण्डारी फाउन्डेसनले समाज रुपान्तरण र विकासमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्ने सोलुखुम्बुकाे सोलुदूधकुण्ड नगरपालिका–४, फाप्लु निवासी शेर्पा र मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर निवासी मगरलाई प्रदान गर्ने निर्णय गरेको हो ।   शेर्पाले विगत ४५…

Logo