बैतडीको मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो। तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्। सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयहरूबीच झडप भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले झडपमा ३५…