काठमाडौँ। आप्रवासनसम्बन्धी तीनदिने पत्रकारिता कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) को सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो । कार्यशालामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव पिताम्बर घिमिरेले आप्रवासन नीति, यसको कार्यान्वयन तथा देखिएका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरे । उनले वैदेशिक…