रामेछाप । नेकपा एमाले रामेछापले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरन्यायिक रूपमा राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै विरोध जनाएको छ । एमाले जिल्ला कमिटी रामेछापको आयोजनामा आइतबार जिल्ल सदरमुकाम मन्थलीमा प्रदर्शन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको छ । पार्टी कार्यालयबाट निस्किएको विरोध…