उदयपुरमा चैतेधान रोपाइँ तीव्र, १ हजार १०० हेक्टरमा रोपियो

गाईघाट । उदयपुर जिल्लामा यस वर्ष चैतेधान रोपाइँले तीव्र गति लिएको छ । जिल्लाका विभिन्न स्थानमा हालसम्म १ हजार १०० हेक्टर क्षेत्रफलमा चैतेधान रोपिसकिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सङ्गीता ज्ञावलीका अनुसार जिल्लामा वार्षिक रूपमा करिब १ हजार ५०० हेक्टर क्षेत्रमा चैतेधान खेती हुने गरेको छ । बाँकी करिब ४०० हेक्टरमा पनि…

Logo