निर्मल पौडेल,पर्वत। ग्लोवल पर्वत समाजको आयोजनामा फलेवास नगरपालिका ६ देविस्थानमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले स्वास्थ्यलाभ लिएका छन् । शिक्षा, स्वास्थ्य तथा प्राकृतिक विपत्तिहरूमा अग्रणी भूमिका खेल्दै आएको ग्लोबल समाज पर्वतको आयोजनामा फलेवासमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । देविस्थानस्थित जनता माध्यमिक विद्यालयमा आयोजना भएको शिविरमा करिब चार सय…