बालेन नेतृत्व सरकारपछि पहिलो उच्चस्तरीय अमेरिकी कूटनीतिक भ्रमण-काठमाडौंमा कूटनीतिक हलचल!

काठमाडौं । बालेन शाह नेतृत्वको सरकार बनेपछि पहिलोपटक अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौं आउने खबरले राजनीतिक र कूटनीतिक वृत्तमा चासो बढाएको छ। अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी सोमबार काठमाडौं आउने तयारीमा छन्। भारतीय मूलका कपुरको यो भ्रमणलाई नयाँ सरकारसँग सम्बन्ध विस्तार र रणनीतिक संवादको…

Logo