काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूको संयुक्त बैठक आह्वान गरेको छ। सांसदहरूको शपथ ग्रहण सम्पन्न भएपछि, बिहीबार दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने योजना रहेको सचिव पद्मा अर्यालले जानकारी दिइन्। बैठकमा राष्ट्रिय सभाका सदस्यहरू पनि सहभागी हुनेछन्। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार दिउँसो २ बजे सिंहदरबारमा…