कर्णालीबाट ३८ हजारभन्दा बढी विद्यार्थी (एसइई) मा सहभागी हुने

कर्णाली। कर्णाली प्रदेशबाट ३८ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन्। चैत १९ गतेदेखि सुरु हुने परीक्षामा कर्णालीका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट विद्यार्थीहरू सहभागी हुनेछन्। शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार यस वर्ष नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ गरी कुल ३८ हजार ३७९ विद्यार्थी परीक्षामा…

Logo