काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुर्व नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत प्रचण्डको राजनीतिक यात्रा, गणतन्त्र स्थापनामा उनको भूमिका र ‘प्रचण्डपथ’ सम्बन्धी धारणा सार्वजनिक गर्दै नयाँ बहस सुरु गरेका छन्। मिश्रले नेपालको राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनाको प्रक्रियामा प्रचण्डको नेतृत्वलाई महत्वपूर्ण योगदानका रूपमा स्वीकार गर्दै उनको प्रभावलाई नकार्न नसकिने ऐतिहासिक यथार्थ बताएका छन्। उनका अनुसार…