काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । पार्टी स्रोतका अनुसार प्रमुख मन्त्रालयहरूमा युवा र प्राविधिक पृष्ठभूमिका नेताहरूलाई जिम्मेवारी दिने सहमति बनेको छ। नयाँ सरकारको नेतृत्व बालेन शाहले गर्ने भएका छन् भने अर्थ मन्त्रालयमा डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने टुंगो लागेको छ।…