काठमाडौं । राष्ट्र बैंकबाट कारबाही भोगेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुनः नियुक्तिका लागि अयोग्य हुने आशयको फैसला सर्वोच्च अदालतले गरेको छ । यससँगै राष्ट्र बैंकबाट सचेत र नसिहत पाएका सञ्चालक र सीईओ तनावमा छन्। फैसला कार्यान्वयनका लागि सर्वोच्चले नेपाल राष्ट्र बैंकलाई निर्देशनात्मक आदेश दिइसकेको छ । विभिन्न बैंकका सीईओ…