सुर्खेत । वीरेन्द्रनगर नगरपालिका १० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा वीरेन्द्रनगर १० पठानटोलका दीपक थापाकी १४ वर्षीया सम्झना थापा र मानबहादुर रावतकी १२ वर्षीया कल्पना रावत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा दुवै बालिका डुबेको खबर प्राप्त भएपछि…