बाघ र चितुवा मानव बस्तीमा प्रवेश रोक्ने कृत्रिम गन्ध प्रविधि

भैरहवा । तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले कृत्रिम गन्ध सङ्केत प्रयोगमा ल्याइएको हो । तराई भूपरिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत गत वर्षदेखि सुरु गरिएको यो प्रविधिले वन्यजन्तुको प्राकृतिक व्यवहारलाई आधार मानेर अदृश्य सीमा निर्माण गर्ने लक्ष्य…

Logo