कोशी प्रदेशमा मनुसुन प्रणाली भित्रियो, विभिन्न ठाउँमा भारी वर्षात् र पश्चिम तराईमा तातो दिन हुने

काठमाडौं । यस वर्षको मनसुन प्रणाली आज नेपालमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गएराती जुन १९ गतेदेखि कोशी प्रदेशको केही भूभागमा मनसुन प्रवेश गरेको छ । विभागका अनुसार मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा बिस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ । नेपालको पूर्वी भू भागबाट मनसुनको…

Logo