रोशी खोलाको बाढीमा फसेका ८९ जना यात्रुको मध्यरातमा उद्धार, जवर्जस्ती खोलामा गाडी हाल्ने ५ जना चालक पक्राउ

काठमाडौं । अविरल बर्षातले उर्लिएर आएको रोशी खोलाको बाढीमा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको छ । जबर्जस्ती खोलाको बाढीमा गाडी हालेर यात्रुको ज्यान जोखिममा पार्ने पाँचजना चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। निर्देशन अवज्ञा गर्दै लापरवाहीपूर्वक सवारी चलाएर यात्रुको ज्यान र धनमा जोखिम पुर्‍याएकाले चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी…

Logo