नेपाली कांग्रेसको वैधानिकता खारेजीतिर !(भिडियोसहित)

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं। क्रियाशील सदस्यता विवादमै रुमलिँदा नेपाली कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्न थालेको छ। २३ भदौसम्ममा महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने देखिएको हो। यद्यपि तोकिएको समयमा महाधिवेशन नहुने सम्भावना बढेपछि सभापति देउवापक्षीय नेता गोपालमान श्रेष्ठले शून्य समयको…

Logo