३०औँ जनयुद्ध दिवस: रगत, बलिदान र परिवर्तनको मूल्य सम्झने दिन

काठमाडौँ। आज देशभर ३०औँ जनयुद्ध दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यस वर्षको जनयुद्ध दिवस विशेष बनेको छ, किनकि शान्ति प्रक्रियापछि पहिलो पटक सरकारले नै औपचारिक रूपमा दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । तत्कालिन माओवादीले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र जनयुद्ध केवल एउटा राजनीतिक आन्दोलन मात्र नभएर यो नेपालको राज्य संरचना, शासन…

Logo