पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट बुकिङ सुविधा

ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने भएको छ। सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सङ्ग्रहालय प्रमुख सुरेशमान लाखेका अनुसार अनलाइन टिकट बुकिङ प्रणाली हाल परीक्षण चरणमा रहेको…

Logo