‘श्री बुकुरोः द होम कलिङ’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन् । प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको टिम उपस्थित थिए । सिनेमा हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म…

Logo