यसरी पक्राउ परे ३३ किलो सुन काण्डका ‘भोजे मामा’

३३ किलो सुन काण्डका फरार ‘भोजे मामा’ भन्ने भोजराज भण्डारी पक्राउ परेका छन् । मोरङको गौरदर नगरपालिका-८ बस्ने भण्डारीलाई प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ । 'हामीले फरार प्रतिवादीहरूलाई खोजीका क्रममा सुन काण्डमा संलग्न एक फरार प्रतिवादीलाई पक्राउ गरेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। सुन चोरीपैठारी र चोरी निकासीको अवैध कारोबार,…

Logo